तीन लाख रूपैयाँ राशिको पद्मश्री साहित्य पुरस्कारका लागि पुस्तक आह्वान

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने पद्मश्री साहित्य पुरस्कारका लागि अघिल्लो वर्षभरि प्रकाशित कृतिहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ । पुरस्कार चयन समितिले प्रतिस्पर्धाका लागि इच्छुक प्रकाशक वा लेखकले ३/३ प्रति पुस्तक उपलब्ध गराउनु हुन आग्रह गरिएको छ । पुस्तक पुरस्कारका लागि सम्पर्क व्यक्ति खेम लामिछाने वा काठमाडौँको धुम्बाराहीस्थित अकामा होटेलमा … Continue reading तीन लाख रूपैयाँ राशिको पद्मश्री साहित्य पुरस्कारका लागि पुस्तक आह्वान